• सोमबार, भाद्र २९ २०८३

कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु


बुधबार, बैशाख २८ २०७९
770
Shares

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

दाङको गढवामा कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

वाग्मती प्रदेश ०१–२७ च ००७७ नम्बरको कारले रा ६ प ७३७९ नम्बरको मोटरसाइलकलाई ठक्कर दिँदा स्थानीय अरुण चौधरी र सुरज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उचारको क्रममा नेपालगञ्जमा मृत्यु भएको हो। दुर्घटनापछि प्रहरीले कारका चालकलाई पक्राउ गरेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार