• मंगलबार, असोज १३ २०८३

BREAKING: काठमाडौं मै देखियाे एकजनामा ‘कोरोना पोजेटिभ’


सोमबार, चैत्र १० २०७६
1.1K
Shares

काठमाडौंमा एक जनामा कोरोना पोजेटिभ भेटिएको पुष्टि भएको छ। फ्रान्सबाट नेपाल फर्केकी १९ बर्षिय एक युवतीमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। 

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी दिइएको हो। गत मंगलबार चैत ५ गते फ्रान्सबाट कतार हुदै नेपाल आएकी उनमा कोरोना पोजेटिभ  भेटीएको हो। उनी हाल टेकु अस्पतालमा रहेको मन्त्रालयले जनाएको छ ।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार