• सोमबार, भाद्र २९ २०८३

माछा मार्ने क्रममा खोलामा डुबेर २ जनाको मृत्यु


बुधबार, बैशाख २८ २०७९
1.1K
Shares

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

गुल्मी। गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ।

छल्दी पनाहा खोलामा माछा मार्ने क्रममा डुबेर रेसुङ्गा नगरपालिका १४ का १७ वर्षीय अनिल सामत र १३ वर्षीय सुजन सामतको ज्यान गएको प्रहरीले जनाएको छ।

सोमबार माछा मार्न गएका उनीहरू घरमा नआएपछि खोजी गर्दा मंगलबार डुबेको अवस्थामा फेला परेका थिए । दुवै जनाको शव पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा लगिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार