• सोमबार, भाद्र २९ २०८३

वैशाख २८ र २९ गते मतदाता शिक्षा दिइने 


मंगलबार, बैशाख २७ २०७९
900
Shares

निर्वाचन आयोगले वैशाख २८ र २९ गते  मतदाता शिक्षा दिने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सम्बन्धित मतदान अधिकृतसँग खटिने टाेलीलाई मतदाता परिचयपत्र वितरणसँगै नमुना मतपत्रमा मतदान गर्न सिकाउन आयोगले निर्देशन दिएको बताए । 

निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षा निर्वाचनकै दिन दिइने गरिएकोमा यसपटक अघि नै गरिने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार