• मंगलबार, साउन १२ २०८३

थप ८ जनामा कोरोना संक्रमण पुष्टि, १७ जना मुक्त


सोमबार, बैशाख २६ २०७९
980
Shares

पछिल्लो २४ घण्टामा देशभर थप ८ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ जनामा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल १९० जना संक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८ हजार ३५९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार