• सोमबार, भाद्र २९ २०८३

कक्षा १२ को पूरक परीक्षाको परीक्षा केन्द्र निर्धारण (परीक्षा केन्द्रसहित)


सोमबार, बैशाख २६ २०७९
1.2K
Shares

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको कक्षा १२ को पूरक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । बोर्डले सूचना जारी गरी माघ २ र ३ गते सञ्चालन हुने कक्षा १२ को पूरक परीक्षाको परीक्षा केन्द्र निर्धारण  गरेको हो । 

बोर्डले निर्धारण गरेको परीक्षा केन्द्रहरु

त्यसैगरी कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । २०७८ साल असोज ११ गतेदेखि १८ गतेसम्म सञ्चालन गरेको  कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरेको हो । 

सो परीक्षामा ग्रेडवृद्धितर्फ २१ हजार ८१६्र  आंशिकतर्फ २ हजार ९०८गरी कूल २४हजार ७२४  विद्यार्थी सहभागी भएका थिए । सो परीक्षामा आंशिक तर्फ २ हजार २९९ विद्यार्थी उत्तीर्ण  भएका छन् । आंशिकतर्फको मात्र उत्तीर्ण प्रतिशत ७९.०६रहेको छ । 

mpd1hx3cuz220106115100-page-001.jpg

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार