• सोमबार, भाद्र २९ २०८३

बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?


सोमबार, बैशाख २६ २०७९
1.1K
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

सोमबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १२८५ रुपैयाँमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार