• सोमबार, भाद्र २९ २०८३

युक्रेनको विद्यालयमा रुसी हमला, ६० जनाको मृत्यु


सोमबार, बैशाख २६ २०७९
630
Shares

काठमाडौँ । पूर्वी युक्रेनको एक विद्यालयमा रुसले आक्रमणमा गर्दा ६० जनाको मृत्यु भएको छ।

रुसले विमानमार्फत विद्यालयमा बम खसालेको र उक्त आक्रमणमा परी ६० जनाको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। तर, रुसले यो घटनाबारे कुनै पनि प्रतिक्रिया दिएको छैन।

रुसले सेल्टरको रुपमा प्रयोग गरिएको विद्यालयमा बम खसालेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। बम खसालिएको विद्यालयमा त्यहाँका नागरिक आश्रय लिएर बसेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार