• सोमबार, भाद्र २९ २०८३

बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?


आइतबार, बैशाख २५ २०७९
640
Shares

साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य बढेको छ।

आइतबार सुन प्रतितोला ९८ हजार ६ सय रूपैयाँ र चाँदी १२ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार गता साता कारोबारको लागि अन्तिम दिन शुक्रबार सुन प्रतितोला ९८ हजार रूपैयाँ र चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भएको थियो।

यसर्थ, आज सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँ र चाँदीको मूल्य ५ रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ८घ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार