• शनिबार, साउन ९ २०८३

सीमा बन्द भएपनि पेट्रोलियम ढुवानी नरोकिने


सोमबार, चैत्र १० २०७६
865
Shares

सरकारले गरेको निर्णय बमोजिम आज (चैत १० गते सोमबार) देखि नेपालको चीन र भारत सीमा बन्द भएपनि पेट्रोलिय ढुवानी सेवा भने सञ्चालन हुने भएको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको ढुवानीमा कुनै रोक नलगाइने जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार