• शनिबार, साउन ९ २०८३

नेपाल बैंकले कोभिड-१९ रोकथामका लागि एक करोड दिने


सोमबार, चैत्र १० २०७६
910
Shares

विश्वव्यापी रुपमा फैलिकएको कोरोना भाइरसको संम्भावि जोखिम न्यूनीकरणका लागि नेपाल बैंकले एक करोड रकम प्रदान गर्ने भएको छ ।

नेपाल सरकारको पहललाई साथ दिन बै‌ंकले सरकारले निर्धारण गरेको कोषमा एक करोड जम्मा गर्ने निर्णय गरेको हो ।

देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त निर्णय गरिएको बैँकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार