• मंगलबार, भाद्र ३० २०८३

नेपाललाई जितका लागि १३७ रनको लक्ष्य


बुधबार, बैशाख २१ २०७९
750
Shares

जिम्बावेविरुद्ध तेस्रो टी-२० खेलिरहको नेपाले जितका लागि १३७ रनको लक्ष्य पाएको छ।

टस हारेर ब्याटिङ्को निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन जोडन सक्यो।

जिम्बावेलाई १३६ रनमा रोक्नका लागि कप्तानसन्दिप लामिछानेले २ विकेट, सोमपाल कामी र बशिर अहमदले समान १/१ विकेट लिए।

यस्तै जिम्बावेसँगको एकदिवसीय खेल वैशाख २३, २४ र २५ गते हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार