• बुधबार, साउन १३ २०८३

थप ३२ जनामा कोरोना संक्रमण, २३ जना निको भए


मंगलबार, बैशाख २० २०७९
540
Shares

देशभर पछिल्लो २४ घन्टामा ३ हजार ९४ जनामा कोरोना परिक्षण गर्दा ३२ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै २३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घन्टामा ९३ हजार ५ सय ४६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।हालदेशभर २ सय १७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार