• शनिबार, साउन ९ २०८३

साम्राज्ञी भन्छिन् – भोलिका लागि अहिले नै तयारी गरौं


सोमबार, चैत्र १० २०७६
1.5K
Shares

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि घरमा सेल्फ क्वारेनटाइनमा बसेकी छिन् ।

अत्यावश्यक काममा बाहेक अरु बेला साम्राज्ञी घरमै सीमित भएकी छिन् ।

कोरोनाका कारण फुर्सदमा रहेकी साम्राज्ञीले आफ्ना फ्यानलाई नडराउन तर भोलिका लागि तयारी हुन अनुरोध गरेकी छिन् ।

साम्राज्ञी भन्छिन् – अत्यावश्यक सामान अहिले नै लिएर राखौं भोलिका लागि चाहिने सामान आजै किनेर राख्नुस् । मैले धेरै मानिस डराइरहेको देखेकी छु । नआत्तिनुस् । आत्तिनु जरुरी छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार