• शनिबार, साउन ९ २०८३

धुर्मुस सुन्तली पनि ‘सेल्फ क्वारेनटाइन’मा


सोमबार, चैत्र १० २०७६
1.2K
Shares

अभियन्ता तथा कलाकार धुर्मुस (सीताराम कट्टेल) र कुञ्जना घिमिरे (सुन्तली) सेल्फ क्वारेनटाइनमा बसेका छन् । उनीसँगै कलाकार कुमार कट्टेल पनि क्वारेनटाइनमा बसेका छन् ।

धुर्मुस–सुन्तलीले भिडियो सन्देश दिँदै आफूहरु क्वारेनटाइनमा बसेको बताएका छन् ।

यस्तै धुर्मुसले आत्मबल बढाउन र निराश हुन सबैलाई अनुरोध गरेका छन् । उनले संयमित र सावधानी भएर बस्न सबैलाई अनुरोध गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार