• सोमबार, भाद्र १ २०८३

देशभर २० जना कोरोना संक्रमित थपिए


आइतबार, बैशाख १८ २०७९
620
Shares

पछिल्लो २४ घन्टामा देशभर थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २० जनामा संक्रमण पुष्टि भएको हो। ३ हजार २२२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

२ हजार ५०८ जनाको पिसिआर र ७ सय १४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।  यस्तै अहिले देशभर २२१ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार