• मंगलबार, भाद्र ३० २०८३

‘धाकड’को ट्रेलर रिलिज, कंगना रनौतको खतरनाक एक्सन (भिडिओ)


आइतबार, बैशाख १८ २०७९
615
Shares

बलिउडकी क्विन कंगना रनौत चाँडै नै आफ्नो फिल्म ‘धाकड’ बाट ठूलो पर्दामा देखापर्दै छिन्। केही समयअघि फिल्मको टिजर रिलिज भएको थियो, जसलाई फ्यानहरुले रुचाएका थिए।

फिल्मको जस्तो नाम त्यस्तै टिजरमा कंगना देखिएकी थिइन् र अब धाकडको ट्रेलर पनि सार्वजनिक भएको छ। जसमा कंगनाले जबरजस्त एक्सन गरेको देखिन्छ।

रजनीश राजी घई निर्देशित फिल्ममा कंगना अग्नि नामक जासुस एजेन्टको भूमिकामा छिन्। ट्रेलरमा कंगनाका विभिन्न रुप देखिएका छन् र उनी विस्फोटक एक्नस गरिरहेको देखिएकी छिन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार