• मंगलबार, भाद्र ३० २०८३

भारतमा ३,३२४ नयाँ संक्रमित भेटिए, ४० को मृत्यु


आइतबार, बैशाख १८ २०७९
700
Shares

भारतमा पछिल्लो २४ घण्टामा कोरोनका ३,३२४ नयाँ संक्रमित भेटिएका छन्, यस्तै ४० जनाको मृत्यु भएको छ ।

यो अवधिमा २,७८३ को जना निको भएका छन् । चौथो लहरको आशंका बीच सबैभन्दा धेरै संक्रमित दिल्लीमा भेटिएका छन् । यहाँ १५२० नयाँ संक्रमित भेटिएका छन् ।

नयाँ संक्रमित भेटिएपछि दिल्लीमा पोजिटिभिटी रेट ५.१० प्रतिशत दर्ता गरिएको छ । राहतको कुरा छ छ भने कोरोनाका कारण यहाँ १ जनाको मात्रै मृत्यु भएको छ ।

दिल्लीमा सक्रिय संक्रमितको संख्या बढेर ५,७१६ पुगेको छ जुन ९ फेब्रुअरीपछि सबैभन्दा धेरै हो ।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार