• मंगलबार, भाद्र ३० २०८३

घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?


आइतबार, बैशाख १८ २०७९
605
Shares

साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य घटेको छ। 

आइतबार सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ पुगेको छ। 

अघिल्लो साताको शुक्रबार सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँ र चाँदी १३ सय बीस रुपैयाँमा कारोबार भएको थियो। यो भनेको शुक्रबारको तुलनामा आज सुन प्रतितोला दुई सय रुपैयाँ र चाँदी २० रुपैयाँ घटेको हो। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार