• मंगलबार, साउन १२ २०८३

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६० जनाको मृत्यु


शुक्रबार, बैशाख १६ २०७९
900
Shares

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या पुनः एकपटक तीब्रता आइरहेको छ ।

स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३ हजार ३७७ नयाँ संक्रमित भेटिएका छन् ।

यतिबेला कोरोनाका २ हजार ४९६ बिरामी निको पनि भएका छन् र ६० बिरामीको मृत्यु भएको छ ।

भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ र सक्रिय संक्रमित पनि बढेर १७,८०१ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार