• मंगलबार, भाद्र ३० २०८३

यस्तो छ ‘भुल भुलैया २’ को ट्रेलर (भिडिओ) 


बुधबार, बैशाख १४ २०७९
560
Shares

बलिउड अभिनेता कार्तिक आर्यन अभिनित ‘भुल भुलैया २’ को ट्रेलर सार्वजनिक भएको छ।सार्वजनिक ट्रेलरमा कमेडी र हरर दृश्यलाई समावेश गरिएको छ।

अनिष बज्मीले निर्देशन गरेको फिल्ममा कार्तिकसँगै कियारा अड्वानी र तब्बूको मुख्य भूमिका छ। फिल्ममा भूषण कुमार र मुराद खेतानीको लगानी छ। 

यो फिल्म सन् २००७ मा प्रदर्शन भएको फिल्म ‘भुल भुलैया’ को सिक्वेल हो। उक्त फिल्ममा अक्षय कुमार, विद्या बालन, अमिषा पटेल, शाइनी आहुजा, परेश रावल लगायतको मुख्य भूमिका थियो। ‘भुल भुलैया २’ आगामी मे २० बाट फिल्म हलमा प्रदर्शन हुँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार