• मंगलबार, भाद्र ३० २०८३

लगातार घट्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार? 


बुधबार, बैशाख १४ २०७९
615
Shares

नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको छ।

यससँगै छापावाल सुन प्रतितोला ९९ हजार रुपैयाँमा आइपुगेको छ भने तेजावी सुन प्रतितोला ९८ हजार ५ सयमा झरेको छ। 

चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १३४० रुपैयाँमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार