• शनिबार, साउन ९ २०८३

आँबुखैरेनीमा बस दुर्घटना, ३ जनाको मृत्यु


आइतबार, चैत्र ९ २०७६
990
Shares

गोरखा । तनहुँको आँबुखैरेनीमा यात्रुवहाक बस दुर्घटनामा परेको छ ।

पाेखराबाट नेपालगंज जादै गरेकाे ना ५ ख ४२९४ नम्बर को यात्रु बाहक बस आँबुखैरेनीको ऐनापार्कमा दुर्घटनामा परेको स्थानीयले बताएका छन् ।

दुर्घटनामा हालसम्म ३ जनाको घटनास्थलमै ज्यान गएको बताइएकाे छ ।

बस मस्र्यांदी नदीमा खसेको बताइएको छ । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएकाे प्रहरीको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार