• मंगलबार, साउन १२ २०८३

४,२५५ जनामा परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण


आइतबार, बैशाख ११ २०७९
700
Shares

पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरानो भारइस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २५५ जनामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २६९ जना संक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ८ हजार ९४ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार