• शनिबार, साउन ९ २०८३

लायन्स क्लब अफ गोरखाको अध्यक्षमा श्यामबाबु


आइतबार, चैत्र ९ २०७६
1.1K
Shares

गोरखा । लायन्स क्लव अफ गोरखाको अध्यक्षमा श्यामबावु श्रेष्ठ चयन भएका छन ।

शनिवार जिल्ला सदरमुकाममा भएको भेलाले श्रेष्ठलाई वर्र्ष २०२०/२०२१ अध्यक्षमा चयन गरेका हो ।

जसको प्रथम उपाध्यक्षमा चन्दबावु खत्री, द्वितिय उपाध्यक्षमा लक्ष्मणबावु आचार्य र तृतिय उपाध्यक्षमा भगवानबावु मास्के, सचिवमा सुजन कुवँर, कोषाध्यक्षमा अयोध्या जोशी चुनिएका छन् ।

यसैगरी मेम्बरसिप चियर पर्सनमा सन्देश मास्के, क्लव सर्भिस चियर पर्सनमा सरद श्रेष्ठ र क्लब मार्के्टिङ कम्यूनिकेशन चियर पर्सनमा गोबिन्दबहादुर गुरुङ्गलाई पनि सर्वसम्मत चयन भएका छन ।

एलसिआईएफ कोर्डिनेटरमा श्रवणकुमार जोशी, क्वल एडमिनिस्टेशनमा धिरजबहादुर मास्के, डाइरेक्टमा कपिलबावु अर्याल र सित्तलकाजी मास्के र लियो सल्लाहकार श्यामबावु जोशी रहेका छन् ।

नव निर्वाचित समितिले समितिले आउदो जुलाई १ तारिख अर्थात २०७६ साल असार १७ गतेबाट कार्यभार सम्हाल्ने छ । कार्यक्रम क्लवका अध्यक्ष अच्यूतलाल श्रेष्ठको अध्यक्षमा भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार