• शनिबार, साउन ९ २०८३

लायन्स क्लब गोरखा सिटिको अध्यक्षमा गुरुङ


आइतबार, चैत्र ९ २०७६
1.1K
Shares

गाेरखा । लायन्स क्लब अफ गोरखा सिटिको अध्यक्षमा कर्णबहादुर गुरूङ चयन भएका छन् ।

क्लबका संस्थापक अध्यक्ष समेत रहेका गुरुङ बर्ष २०२०/२१ का लागि समेत सर्वसमत अध्यक्षमा चयन भएका हुन् ।

क्लबको शबिबार सम्पन्न पूर्ण बैठकबाट गुरुङ दोस्रो कार्यकालका लागि चयन भएका हुन् ।

त्यस्तै बैठकले क्लबको प्रथम उपाध्यक्षमा इमान जङ बानियाँ, दिर्तिय उपाध्यक्ष सन्दिप खत्री, तृतीय उपाध्यक्षमा रविन बलामी, सचिवमा पुष्कल अर्याल, कोषाध्यक्ष रिक्त बहादुर बानियाँ, क्लब एडमिन सबिन खत्रीलाई चयन गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार