• मंगलबार, भाद्र ३० २०८३

कक्षा १२ को परीक्षा समय तालिका परिवर्तन


आइतबार, बैशाख ११ २०७९
1.2K
Shares

This image has an empty alt attribute; its file name is OLD-CAPITAL-teacher-wanted.jpg

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको समय परिवर्तन गरिएको छ ।

बोर्डले परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि प्रकाशित तालिका अनुसार बिहान ११ बजेदेखि दुई बजेसम्म हुने तय भएको थियो ।

विभिन्न सरोकारवालाको सुझाव अनुसार परीक्षाको समय हेरफेर गरेको बोर्डले सूचना निकालेर जनाएको छ । कक्षा १२ को परीक्षा आउँदो जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदैछ ।

This image has an empty alt attribute; its file name is class12exam.JPG

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार