• मंगलबार, भाद्र ३० २०८३

नेपाल प्रहरीका ५ डीआईजीको सरुवा, को कहाँ ?


शनिबार, बैशाख १० २०७९
755
Shares

नेपाल प्रहरीका ५ डीआईजीको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले गृहमन्त्रीस्तरको बैठकअनुसार डीआईजीहरू मुकुन्दराज आचार्य, पूजा सिंह, पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्की र उमेश रञ्जितकारको सरुवा गरिएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार