• मंगलबार, भाद्र ३० २०८३

कक्षा ११ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित)


शुक्रबार, बैशाख ९ २०७९
4.1K
Shares

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक गरेको छ। आगामी जेठ २९ गतेदेखि असार ६ गते सम्ममा परीक्षा सक्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो।

बोर्डले २०७९ मा सञ्चालन हुने कक्षा ११ को साधारण तथा प्राविधिक विषय समूह तर्फका ग्रेड वृद्धि एवं आंशिक परीक्षार्थीहरू ९रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७१–७२–७३–७४–७५–७६ भएका० को वार्षिक परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दूरीको पालना गरी सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो।
परीक्षातालिका

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार