• मंगलबार, भाद्र ३० २०८३

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार?


शुक्रबार, बैशाख ९ २०७९
640
Shares

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार पनि छापावाला सुन १ लाख ९ सय रुपैयाँमा नै कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुन १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, शुक्रबार चाँदीको मूल्य भने २० रुपैयाँले घटेको छ।

आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार