• मंगलबार, भाद्र ३० २०८३

मिथिला शर्मा स्टार सर्ट फिल्म सन्तान सार्वजनिक (भिडिओ)


बिहिबार, बैशाख ८ २०७९
800
Shares

वरिष्ठ कलाकार मिथिला शर्मा अभिनित सर्ट फिल्म ‘सन्तान’ सार्वजनिक भएको छ।

उत्तम सञ्जेलले निर्देशन गरेको सार्वजनिक सर्ट फिल्ममा धन–सम्पतीको लागि सन्तानले आमालाई गरेको दुर्व्यवहारको कथा समावेश गरिएको छ। 

दुर्गा पौडेलले छायांकन गरेको सर्ट फिल्ममा पटकथा तथा संवाद पनि निर्देशक सञ्जेलले नै लेखेका छन्। ‘सन्तान’को भिडियो सम्पादन नवीन घर्ती मगरले गरेका हुन्।

सर्ट फिल्म ‘सन्तान’मा मिथिला शर्माका साथमा अजय अधिकारी, साक्षी लम्साल, सन्दीप श्रेष्ठ, पुष्प अवस्थी, सरस्वती अधिकारी र रविन दोङले अभिनय गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार