• मंगलबार, भाद्र ३० २०८३

गोरखामा आजदेखि ५ दिने पत्रकारिता तालिम सुरु


बुधबार, बैशाख ७ २०७९
1.4K
Shares

गोरखा । गोरखाका सञ्चारकर्मीहरुका लागि आजदेखी ५ दिने पत्रकारिता तालिम शुरु भएको छ ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजना, नेपाल पत्रकार महाँसंघ गोरखा शाखाको समन्वय तथा कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा बुधवार देखि सत्यम होटलकाे हलमा तालिम सुरु भएको हो ।

नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरि सापकोटाकाे अध्यक्षतामा भएकाे तालिम उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासघं गण्डकी प्रदेशका सचिव कैलाश बाबु श्रोष्ठकाे प्रमुख अतिथ्यता रहेकाे थियाे ।

तालिमका प्रशिक्षक पत्रकार सन्तोस पोखरेलले प्रशिक्षणमा ४० जना भन्दा बढिको सहभागिता रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार