• मंगलबार, साउन १२ २०८३

२४ घण्टामा १० जना कोरोना संक्रमित थपिए, २६ जना संक्रमणमुक्त


मंगलबार, बैशाख ६ २०७९
555
Shares

देशभर जम्मा ३३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो समय संक्रमितको संख्या घट्दो क्रममा रही सक्रिय संक्रमित ३३४ जनामा सीमित भएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४०३ जनामा कोरोना परीक्षण गर्दा १० जनामा पुष्टि भएको छ भने सोही अवधिमा २६ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार