• मंगलबार, भाद्र ३० २०८३

नदीमा पौडी खेल्ने क्रममा २ बालक बेपत्ता


मंगलबार, बैशाख ६ २०७९
1.6K
Shares

अछाम । कर्णाली नदीमा हिजो पौडी खेल्ने क्रममा दुई बालक बेपत्ता भएका छन ।

अछाम जिल्लाको पन्चदेबल बिनायक नगरपालिका ८ घाटखेतमा हिजो दिउँसो १ बजे कर्णाली नदीमा पौडी खेल्ने क्रममा रामप्रसाद जैशीका ११ वर्षीय छोरा बिराज जैशी र गोपाल जैशीका ६ वर्षिय छोरा अभिषेक जैशी बगेर बेपत्ता भएका हुन् ।

बेपत्ता भएकाहरुको ईलाका प्रहरी कार्यलय कालेकाडाले खोजी कार्य जारी राखेको बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार