dgsfdgfdf bz{gfyL{sf] eL8
a8fbz}FcGtu{t dxfci7dLsf cj;/df uf]/vfsf] dgsfdgf dlGb/df a'waf/ bz{gfyL{sf] eL8 . t:jL/ M bLks >]i7, uf]/vf, /f;;
गोरखा। मनकामना मन्दिरमा आजदेखि पूजआजा गर्न नपाइने भएकाे छ ।
कोभिड–१९ को संक्रमण फैलन नदिन प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले बताए ।
तर मन्दिरमा बिशेष पूजा भने राेकिने छैन ।
सरकारले २५ भन्दा बढीलाई एकै ठाउँमा भेला हुन रोक लगाएपछि मनकामना मन्दिरमा केही समयका लागि पूजाआजा गर्न रोक लगाइएको पूजारी थापाले जानकारी दिए ।
मनकामना मन्दिरमा दैनिक करीब ५०० भन्दा बढी भक्तजनले दर्शन गर्ने गरेका थिए ।