• मंगलबार, भाद्र ३० २०८३

बिना र सुन्दर फिचर्ड ‘मकै पिन्नु जाँतोमा’  सार्वजनिक ( भिडियो ) 


सोमबार, बैशाख ५ २०७९
735
Shares

काठमाडौं। इन्गेजमेन्टको खबर सार्वजनिक भए पश्चात मिडियामा हट टपिक  बनेकी लोकप्रिय गायिका मेलिना राई र गायक रमेश राईको युगल गायनमा समावेश ‘मकै पिन्नु जाँतोमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा निशा नेम्वाङको शब्द रहेको छ भने बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको संगीत रहेको छ।  यस गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा बिना राउत, सुन्दर घलान र रमेश राईको अभिनय रहेको छ।

सनम तामाङले छायाँकन गरेको यस भिडियोमा केशब राज भट्टको कोरियोग्राफी रहेको छ।  अर्जुन खड्काको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएय्को हो। गायक राईको युट्युव च्यानल ‘रमेश राई’ मार्फत भिडियो सार्वजनिक भएको हो।  भिडियोलाई दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार