• मंगलबार, भाद्र ३० २०८३

पल शाह प्रकरणः पीडितले एकाएक बयान फेर्नुको कारण


सोमबार, बैशाख ५ २०७९
690
Shares

बलात्कार मुद्दामा तनहुँ जिल्ला कारागारमा थुनिएका अभिनेता पल शाहको प्रकरणले नयाँ मोड लिएको छ। 

आफूलाई बलात्कार गरेको भन्दै दुई दुई ठाउँमा जाहेरी दिएकी नाबालिगले आइतबार तनहुँ जिल्ला अदालतमा बकपत्रका क्रममा एकाएक बयान परिवर्तन गरेपछि घटनाले नयाँ मोड लिएको हो। 

बयानमा उनले आफूलाई पलले बलात्कार नगरेको तर अरुको दबाब र प्रभावमा मुद्दा हालेको भनेकी हुन्। 

तर उनका पक्षमा बहस गरिरहेका अधिवक्ताले भने यसलाई अस्वाभाविक ठानेका छन्। पीडितका पक्षमा लडिरेहका एक अधिवक्ताले पलको परिवारले बिहेको आश्वासन दिएपछि पीडितले बयान फेरेको दाबी गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार