• मंगलबार, भाद्र ३० २०८३

आज कति छ सुनको मुल्य ?


आइतबार, बैशाख ४ २०७९
785
Shares

आइतबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख २ हजार रुपैयाँ नै कायम छ ।

यस्तै तेजावी सुनको मूल्य एक लाख एक हजार ५ सय रुपैयाँ नै छ । चाँदीको मूल्य भने तोलामा १४ सय १५ रुपैयाँ पुगेको छ ।

गत शुक्रबारको तुलनामा आज सुन र चाँदी दुवै धातुको मूल्यमा कुनै परिवर्तन नभएको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार