• शनिबार, साउन ९ २०८३

दश दिन सबै हवाई उडान स्थगित हुने


शनिबार, चैत्र ८ २०७६
1.2K
Shares

काठमाडौं – सरकारले ९ गते देखि सबै हावई उडान स्थगित गरेको छ।  प्रधानन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै हवाई उडान चैत १८ गतेसम्म स्थगित गर्ने बताएका हुन् ।  

त्यस्तै सरकारले सीमा नाकाबाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको  समेत  प्रधानमन्त्री ओलीले जनाए । 

प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीहरुलाई बीचमा कुनै अप्ठ्यारो समस्याहरु आएमा नेपाली कूटनीतिक नियोगमा  सम्पर्क गर्न समेत आग्रह गरे ।   

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार