• मंगलबार, भाद्र ३० २०८३

डब्लुएचओका प्रमुख वैशाख ८ मा नेपाल आउने


शुक्रबार, बैशाख २ २०७९
525
Shares

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन्।

स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार गेहब्रेयससहितको टोली वैशाख ८ गते नेपाल आइपुग्नेछ।

उनी तीन दिने सद्भाव भ्रमणका लागि नेपाल आउन लागेका हुन्। नेपालमा रहँदा गेहब्रेयसले विभिन्न महत्वपूर्ण भेटघाट गर्ने कार्यक्रम छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार