• मंगलबार, भाद्र ३० २०८३

बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?


शुक्रबार, बैशाख २ २०७९
1.2K
Shares

नेपाली बजारमा शुक्रबार सुन र चाँदीको भाउमा वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख २ हजार रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि १ लाख ५ हजार पुगेको छ।

शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ।चाँदी प्रतितोला १४१५ रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार