गोरखा । गोरखा संग्रहालय बन्द गरिएको छ ।
कोरोना भाइरसको त्रासका र यसको संक्रमणबाट बच्न आागामी २०७७ बैशाख १९ गतेसम्मका लागि बन्द गराइएको गोरखा संग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
कारोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले देशभरका संग्रहालय, सिनेमाहल, स्कुल, कलेज, लगायत धार्मिक संस्था समेत बन्द गराउने निर्णय गरेको छ ।