सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।
कोरोना भाइरसको संक्रमणको त्रासका कारण सुरक्षा अपनाउन भन्दै सरकारले एसइइ परिक्षा रोकेको हो ।
एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।
यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए ।