
शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्र लाइसेन्सको विज्ञापन खुलाएको छ ।
इच्छुक उम्मेदवारले आजदेखि बैशाख २९ गतेसम्म दरखास्त भर्न सक्नेछन् । त्यस्तै दोब्बर दस्तुर तिरेर जेठ ५ गतेसम्म दरखास्त दिन सकिनेछ ।
आयोगको वेबसाइटमा विवरण भर्न सकिने छ ।

