• मंगलबार, भाद्र ३० २०८३

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक, यस्ता छन् एजेण्डा


सोमबार, चैत्र २८ २०७८
1.1K
Shares

नेपाली कांग्रेसले चैत ३० गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी चैत ३० गते दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य लाई बोलाएका छन् ।

बैठकमा स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र सम्बन्धी छलफल लगायतका विषयमा छलफल हुनेछ ।

यस्तो छ विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार