• शनिबार, साउन ९ २०८३

कोपा अमेरिका कप यो बर्ष नहुने


बुधबार, चैत्र ५ २०७६
880
Shares

काठमाडौं –  कोपा अमेरिका फुटबल एक वर्ष पछि सरेको छ ।

सन् २०२० को आउँदो जुन १२ देखि तय भएको प्रतियोगिता विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को जोखिमलाई मध्येनजर गरेर सारिएको हो ।

प्रतियोगिता अब सन् २०२१ मा मात्र हुनेछ । तर त्यसको मिति भने सार्वजनिक गरिएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार