• मंगलबार, भाद्र ३० २०८३

भारतमा कोरोनाका १०५४ नयाँ संक्रमित भेटिए, एकैदिन २९ को मृत्यु


आइतबार, चैत्र २७ २०७८
795
Shares

भारतमा पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरसका १०५४ संक्रमित फेला परेका छन् ।

यतिबेला कोरोनाका १ हजार २५८ बिरामी निको पनि भए ।

भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको ताजा आँकडा अनुसार यतिबेला २९ कोरोना संक्रमितको मृत्यु पनि भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार