• मंगलबार, भाद्र ३० २०८३

बढ्यो सुन-चाँदीको मूल्य, तोलाको कति ?


आइतबार, चैत्र २७ २०७८
645
Shares

नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको ८ सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको तोलाको १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार