• मंगलबार, भाद्र ३० २०८३

आज देशभर सार्वजनिक बिदा


आइतबार, चैत्र २७ २०७८
700
Shares

आज आइतबार २७ चैत २०७८ तद्नुसार अप्रिल महिनाको १० तारिक २०२२ ।

चैतशुक्लपक्ष नवमी (रामनवमी) त्रेता युगका मर्यादापुरुषोत्तम श्रीरामको जन्मजयन्तीका रुपमा सनातनीहरुले मनाउने महत्वपूर्ण दिन ।

सरकारले आज सार्वजनिक बिदाको घोषणा गरेको छ ।

गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार