• मंगलबार, भाद्र ३० २०८३

अर्को मुद्दामा पनि पल शाहलाई थुनामै राख्न आदेश


बिहिबार, चैत्र २४ २०७८
595
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

नाबालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत, पूर्वी नवलपरासीले पनि पुर्पक्षका लागि थुना राख्न आदेश दिएको छ ।

बुधबार न्यायाधीश अर्जुन अधिकारीको इजलासले अभिनेता शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

यसअघि जिल्ला अदालत, तनहुँको आदेशबाट शाह कारागार चलान भइसकेका थिए । अर्को मुद्दामा पनि उनलाई थुनामा राख्ने आदेश भएको हो ।

शाहलाई तनहुँस्थित थुनामा राखिने छ । प्रहरीले शाहलाई बुधबार राति तनहुँ लगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार